Slider

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना

  दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छाङरुगागाको स्थापना । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाद्वारा बुधबार सो बोर्डर आउट पोष्टको....
पुरा पढ्नुहोस »

पाल्पा दरबार सङ्ग्रहालय

पाल्पाको तानसेनस्थित पाल्पा दरबार सङ्ग्रहालय र परिसरमा बन्दै गरेको इकोपार्क । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी इकोपार्क व्यवस्थित गरिएको छ । तस्बिर : कृष्ण....
पुरा पढ्नुहोस »

ब्रह्माबाबाको स्मृति तथा विश्व शान्ति दिवस

 ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक ब्रह्माबाबाको ५१औँ स्मृति तथा विश्व शान्ति दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित श्रद्धाञ्जलिसभा तथा ध्यान–योग कार्यक्रम तस्वीरः सौजन्य : ब्रह्माकुमारी राजयोग सेवा....
पुरा पढ्नुहोस »

सन्तानको माया, शिशु बचाउन हारगुहार

रारा, २ माघ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका १० जिउला गाँउमा पत्नीको क्रिया बसेकै बेला नौ दिने शिशु समातेर रुंदै बसेका रामबहादुर विक । उनकी पत्नी धनरुपा विकको सुत्केरीपछि अत्याधिक रक्तस्राप हुँदा जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो । आमाको मृत्युपछि नवजात शिशु बचाउन....
पुरा पढ्नुहोस »

माघे सङक्रान्तिको सरसामान जोह गर्दै उपभोक्ता

                    माघे सङक्रान्तिमा चाकुु, लडडुु, तरुल, पिडालुु, सख्खरखण्ड खाने प्रचलन रहेको छ । तस्वीर : ....
पुरा पढ्नुहोस »

मकर स्नान सुरु

नवलपुर, २९ पुस :  कालीगण्डकी र त्रिशूली नदीको सङगमस्थल देवघाटको वेणीमा विधिपूर्वक बाँसको लिङगो गाडेर मकर स्नानको आरम्भ गर्दै देवघाटधामका पीठाधीश तथा भक्तजन । माघे सङक्रान्तिको अघिल्लो दिन वेणीमा बाँसको लिङगो गाढेपछि यहाँ मकर स्नान आरम्भ हुन्छ । तस्वीरः टेकराज....
पुरा पढ्नुहोस »

शिव पार्वती नृत्य गर्दै कलाकार

पोखरा, २९ पुस : धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित ३० फिट अग्लो शिव मूर्ति निर्माणका लागि पोखरा विमानस्थलनजिक सञ्चालित अष्टधातु सङ्गलन ७नतसीमदभागवत विराटज्ञान महायज्ञमा शिव पार्वतीको रुपमा नृत्य गर्दै कलाकार । तस्वीर : हरि बास्तोला,....
पुरा पढ्नुहोस »

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबाट वोरा ल्याएर पढ्न वाध्य भएका छन् । तस्वीर: धनवीर महतो,....
पुरा पढ्नुहोस »

शालिग्राम संग्रहालय

बागलुङ,२४ मङ्सिर बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालग्राम संग्रहालयमा सजाइएको दुर्लभ शालिग्राम । तस्वीरःखेमराज गौतम,....
पुरा पढ्नुहोस »

सुदूरपश्चिम महोत्सवमा होरी नृत्य प्रस्तुत

कैलाली उद्योग बाणिज्य संघद्वारा आइतबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम महोत्सव २०७६’ को उद्घाटन समारोहमा होरी नृत्य प्रस्तुत गर्दै स्थानीय थारु समुदायका कलाकार । तस्वीर: तिलकराज....
पुरा पढ्नुहोस »

पोखरामा नेकपाको घरदैलो 

  कास्की निर्वाचन क्षेत्र नंं २ मा आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्यको लागि हुने उपनिर्वाचन अन्तर्गत पोखरा  ९ का मतदातासँग घरदैलो कार्यक्रममा सहभागी हुँदै नेकपाका उम्मेदवार विद्या भट्टराई । तस्वीरः हरि बाँस्तोला,....
पुरा पढ्नुहोस »

पोखरामा काँग्रेसको घरदैलो कार्यक्रम

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाली काँग्रेसद्वारा पोखरा महानगरपालिका वडा नं १७  मा घरदैलो गर्दै पार्टीका उम्मेदवार खेमराज पौडेल । तस्वीरः वासुदेव पौडेल,....
पुरा पढ्नुहोस »

राष्ट्रपति भण्डारीद्वारा आफ्ना बंगलादेशी समकक्षीको सम्मानमा आयोजित रात्री भोट (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आफ्नो  निमन्त्रणामा नेपालको औपचारिक सदभावना भ्रमणमा रहनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई उहाँको सम्मानमा बुधबार काठमाडौँमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गर्दै ।             तस्बिरः प्रदीपराज वन्त,....
पुरा पढ्नुहोस »

पत्रकारका नेतालाई स्याउको माला 

      [caption id="attachment_49334" align="alignnone" width="864"] नेपाल पत्रकार महासंघको केन्द्रीय टोली रारा भ्रमणको क्रममा जुम्ला पुगेको टोलीलाई नेपाल पत्रकार महासंघ शाखा जुम्लाले स्याउको मालाले स्वागत गरेपछि महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यसहितको भ्रमण टोली सामुहिक तस्विरमा । तस्वीर : विजय रावत,....
पुरा पढ्नुहोस »

एउटा झुपडि थियो त्यो पनि आगोले खाइदियो 

सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाका स्थनीय सिताराम यादवको घरमा आगलागी हुँदा घर जलेर नष्ट । भान्सामा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तस्बीर : अरुण कुमार....
पुरा पढ्नुहोस »