स्वास्थ्य / शिक्षा

 न्युयोर्कलाई पछ्याउदै  क्यालिफोर्निया दोस्रो, टेक्सास पाँचौ नम्बरमा 

दूरबिन संवाददाता । अमेरिका । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण हुने मृत्युदर कम भए पनि सङ्क्रमणको दर भने घटेको छैन । सेन्टर फर डिजिज कन्ट्रोल सीडीसीको तथ्याङ्कले पछिल्लो समय क्यालिफोर्निया, टेक्सास, एरिजोना, फ्लोरिडा लगायतका राज्यमा कोरोना भाइरसको संक्रमण तीब्र भएको देखाएको छ ।  वल्र्डओ....
पुरा पढ्नुहोस »

मूलतः २८ दिनमा कसैलाई पनि महिनावारी चक्र हुँदैन भने किन ढाँटिएको ?

तारा भट्टराई दूरबिन नेपाल, न्युयोर्क न्यूयोर्कको क्वीन्समा लकडाउनका बेलामा एउटा अफिसमा नयाँ जब फेला पारेर तालिम लिन आईपुगेकी जेनिफर ४८, को ध्यान तालिममा पटक्कै छैन । उनी छिनछिनमै वाथरुम जान खोज्छिन र वाक्क वाक्क गरेर फर्कन्छिन र आईफोनमा पछिल्लो पटकको महिनावारी भएको नोट चेक गर्न थाल्छिन । “मैले....
पुरा पढ्नुहोस »

“विदेशमा रोजगारी गुमाएका नेपालीलाई स्वदेश फर्काउ” कांग्रेस

दूरबिन नेपाल, नेपाल नेपाली कांग्रेसले कोरोना भाइरसको कारण संसारभरी छरिएर रहेका कैयन नेपालीले रोजगारी गुमाएकाले उनीहरुलाई तत्काल स्वदेश फर्काउनु पर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै विदेशमा रोजगारी गुमाएका नेपालीलाई सरकारले स्वदेश....
पुरा पढ्नुहोस »

कोरोना संक्रमण बढ्न थालेपछि नेपालभित्र आवाज जावतमा कडाइ

दूरबिन नेपाल, नेपाल कोरोना संक्रमण बृद्धि हुंदै गएपछि नेपाल भित्र आवत जावतमा कडाइ गर्ने सरकारले जनाएको छ । गृह मन्त्रालयको अनुमतिबिना काठमाडौं उपत्यका छिर्न नपाइने जानकारी गराइएको छ । सरकारले विहिवारदेखि नै देशभरको आवातजावत थप कडाइ गर्ने भएको नेपालबाट हाम्रा सम्बाददाताले जनाएका छन । बाहिरी....
पुरा पढ्नुहोस »

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो

दूरबिन नेपाल, नेपाल बुधवार थप २६ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या २ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये एक सय ७६ जना पुरुष र ४३ जना महिला रहेका छन् । नेपालका हरेक प्रदेशमा कोरोना संक्रमितहरु भेटिएका छन । विशेषगरी भारतसंग सिमा जोडिएका....
पुरा पढ्नुहोस »

कोरोनाको उपचारमा एउटा औषधिलाई स्वीकृति , ४ वटा आँउदै 

दूरबिन संबाददाता अमेरिका । मे ३     अमेरिकाले कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमितको उपचारका लागि रेम्डेसिभिर नामक औषधिलाई आपतकालीन प्रयोगको स्वीकृति प्रदान गरेको छ । एक हजार भन्दा बढि कोरोना संक्रमित बिरामीमा गरिएको क्लिनिकल परिक्षण पछि प्राप्त नतिजाका आधारमा रेम्डेसिभिरले  स्वीकृति....
पुरा पढ्नुहोस »

कोरोनाले मृत्य भएका राईको दाह संस्कार सम्पन्न

  दूरबिन नेपाल, न्युयोर्क अमेरीकाको न्यु योर्कमा कोरोनाको कारण निधन भएका बिष्णु कुमार राईको विहिवार दाहसंस्कार सम्पन्न भएको छ । न्यु जर्सीको रुबी मेमोरिएल फुनेरल तथा क्रिमासन सर्भिसमा राईको अन्त्येष्टि गरिएको थियो । न्युयोर्कको घना नेपाली बस्ती ज्याक्सन हाइट स्थित एल्महर्स्ट अस्पतालमा कोरोना....
पुरा पढ्नुहोस »

काेराेनाकाेबाट बच्न इम्यिुनिटी पावर बढाउन सकिन्छ

   प्रमिता दाहाल/राेशन खड्का          अहिले हामी काेभिड -१९ अर्थात काेराेना भाइरसको महामारीकाे सङ्कटबाट गुज्रिएका छाै । याे लेख तयार पार्दा सम्म यसबाट संक्रमितकाे संख्यामा कमी होइन वृद्धि भइरहेको छ । हामी विश्वको सर्वशक्तिमान् र वैभवशाली देशमा छाै । तर विडम्बना अमेरिकामा हालसम्म ५६ हजार भन्दा बढी....
पुरा पढ्नुहोस »

कोरोना विरुद्ध खोप निर्माणमा लागिपरेका  २१ वटा कम्पनी 

दूरबिन संवाददाता । अमेरिका अप्रिल १६ ।    औषधि निर्माणमा सम्वद्ध २१ वटा कम्पनीहरू नयाँ कोरोना भाइरस कोभिड १९ लाई निस्तेज पार्ने खोप निर्माणमा लागिपरेका छन् ।  चीनको वुहानमा गत डिसेम्बरमा पहिलो पटक पत्ता लागेको यो भाइरसले अहिलेसम्म विश्वभर २१ लाख ८४ हजार मानिसलाई यसले आफ्नो चपेटामा पारिसकेको छ । यही....
पुरा पढ्नुहोस »

कोरोनाबाट २०० डाक्टर र नर्सको मृत्यु 

दूरबिन संवाददाता ।अमेरिका अप्रिल १३ । कोरोना भाइरस कोभिड १९ बाट संक्रमित भएर उपचारका लागि अस्पताल पुगेकाहरूलाई बचाउन प्रयास गरिरहेका विश्वभर दुई सय भन्दा बढि डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीले पनि यहि भाइरसका कारण ज्यान गुमाएका छन् । इटलीमा बिरामी बचाउन खटिरहेका डाक्टर नर्सहरू विश्वमै सवै....
पुरा पढ्नुहोस »

कोरोना भाइरसको कारण खाना खान पाउनुभएन र ?

  दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसको कारण ग्रोसरी किन्न नपाएका तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई न्युयोर्क सीटीले सित्तैमा खाना बांढिरहेको छ । न्युयोर्कका मेयर बिल डे ब्लाजिओले बेग्ला बेग्लै तीन समयमा सित्तैमा खाना वितरणको निर्देशन दिएका छन । खाना वितरण तीन समयमा  भइरहेको छ ।  बिहान साढे....
पुरा पढ्नुहोस »

१० लाख विद्यार्थीलाई  वाइफाई निशुल्क दिइने 

दूरबिन संवाददाता ।     अमेरिका अप्रिल १। क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले बुधवार आफ्नो नियमित प्रेस ब्रिफिङमा कोरोनाभाइरस महामारीको बीचमा सार्वजनिक विद्यालयहरू यस शैक्षिक वर्षलाई खोल्न नसकिने प्रष्ट पारेका छन् । न्यूसमले भने, “ यो स्पष्ट छ कि हामी आफ्ना बच्चाहरूलाई महामारी नरोकिएसम्म....
पुरा पढ्नुहोस »

अमेरिकामा दैनिक ३३ प्रतिशत कोरोना संक्रमित थपिदै 

दूरबिन संवाददाता ।  मार्च ३१, अमेरिका । कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक ३३ प्रतिशतले वृद्धि भइरहेको चिकित्सक र जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । सोमबार साँझ उत्तर क्यालिफोर्नियामा रहेका नेपाली चिकित्सक र स्वास्थ्य विज्ञहरू सम्मिलित भिडियो र अडियो कन्फरेन्समा कोरोना भाइरसले उत्पन्न....
पुरा पढ्नुहोस »

कोरोना कहर : न्युयोर्क सीटीमा सोमबार दिउसो हरेक २.९ मिनेटमा एक जनाको मृत्यु

दूरबिन नेपाल, न्युयोर्क न्युयोर्कको अति व्यस्त स्थान तथा जनघनत्व धेरै भएको न्युयोर्क सीटीमा कोरोना भाइरसको डरलाग्दो आक्रमण जारी छ । सीटीमा सोमबार दिउसो ६ घण्टाभित्रमा हरेक दुई दशमलब नौ मिनेटको अन्तरमा एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको बताइएको छ । न्युयोर्कको सीटी हलले जनाएअनुसार....
पुरा पढ्नुहोस »

क्यालिफोर्नियामा कोरोना सङ्क्रमित आईसीयूमा तीन गुणा थपिए 

दूरबिन संवाददाता । अमेरिका मार्च ३० । क्यालिफोर्निया राज्यका गभर्नर गाभिन न्यूसमले कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना हुने बिरामीको संख्या दुई र इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा राखेर उपचार गर्नु पर्ने बिरामीको संख्या तीन गुना बढेको बताएका छन् । कोरोना भाइरसको संक्रमण र त्यस विरुद्ध भइरहेका....
पुरा पढ्नुहोस »