साहित्य

अमेरिकामा नेपाली भाषाको पढाई हुने राज्य

प्रा. डा. दुर्गा दाहाल   ओरिगन ( Oregon ) यो राज्य संयुक्तराज्य अमेरिकाको प्रशान्त महासागरीय क्षेत्रको पश्चिमी उपकुलमा अवस्थित छ । यस राज्यको उत्तरीभागलाई कोलम्बिया नदीले र दक्षिणीभागलाई स्नेक नदीले छुट्याएको छ ।यो राज्यको स्थापना सन 1859 मा भएको हो । यो राज्यको Voodoo doughnuts, salt & straw ice- cream, craft beer, pok-pok’s chicken wings, Tillamook cheese, hazelnuts,....
पुरा पढ्नुहोस »

भ्रष्टाचारीले मात्र सुन्ने यो आकाशवाणी

राजु चौलागाई        कोरोना भाइरसको अन्त्य भएछ । महादेवजी दिक्क भएर पुन: यस्तो भाइरस पठाएछन् ।  नेपालमा जुन भाइरसले भ्रष्टाचारीलाई घाँटीमा अँठ्याए पछि स्वास बन्द गराएर मार्ने “भनेभा” भाइरस । सुटुक्क लुकेर हैन,  ठूलो गर्जनका साथ आकाशवाणी पनि गरेछन् माहादेवजीले ।  “भनेभा” भाइरस नेपाल लगायत सम्पूर्ण....
पुरा पढ्नुहोस »

नेपालीहरूले राजनीति र जातको आधारमा संगठन नखोलेको राज्य

प्रा डा दुर्गा दाहाल   क्यान्सास ( KANSAS ) यो राज्य संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित छ। यहाँको राजधानी Topeca र यसराज्यको सबैभन्दा ठूलो सहरको नाम विचिता (Wichita) हो । यो राज्यको उत्तरमा नेब्रास्का (Nebraska), पूर्वमा मिजौरी (Missouri), दक्षिणमा ओक्लोहोमा (Oklahoma), र पश्चिममा कोलोराडो (Colorado) पर्दछ । Kansas has been home to many tribal groups for....
पुरा पढ्नुहोस »

लघु कथा र फेसबुके सम्बन्ध !

राम खड्का, न्यू योर्क ।   उमंग र उत्साह त अवश्य नै जाग्ने भयो । संसारको सपनाको देश ऊडन पाऊने अबसर मिल्दा । त्यस मा पनि न्यू योर्क शहरको सफर ।सपनाहरु धेरै बुनिएका थिए । जहाँ धेरै आफन्त र साथि संगी पनि लामो समय देखि रहदै आएका थिए ।   मैले फेसबुकमा “आज राति किन किन निद्रै लागेन ! ” भनेर अपडेट गर्दा । मेरा....
पुरा पढ्नुहोस »

 धेरै सुविधा तर थोरै नेपालीहरू मात्र बस्ने राज्य 

प्रा. डा. दुर्गा दाहाल मिजौरी  (MISSOURI) मिजौरी ( Missouri ) संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित एउटा ठूलै राज्य हो । यहाँ अमेरिकाका ६ मिलियनभन्दा बढ़ी मानिसहरूको जनघनत्व छ । जनसंख्याको हिसाबले यो अमेरिकाको १८ औँ स्थानमा र आयतन र आकारको हिसाबले २१ औँ ठूलो राज्य हो । It also has the most number of neighbors as it shares its border with eight different....
पुरा पढ्नुहोस »

आमाको चाहाना : हेमराज भट्ट

उनलाई पुरै सम्झना त छैन। तर, कपालका केशहरू आधा जसो फुलेको हुँदो हो, गालामा अलिअलि चाउरी पर्दै गरेको र दॉंतले दुख दिन लागेको सम्झना भने मडारिएर आउँछ। खै वर्ष त कति भयो म त भन्न सक्दिन। पिडिंमा हातका हँसियाको चुच्चोले ढिकी कुटेजस्तै गरी एकसुरमा खेलाउँदै आशमायॉं आफ्नो गाउँघर छोडेर गएको छोरालाई सम्झँदै....
पुरा पढ्नुहोस »

प्यारी आमाको संझनामा ​

  - बाबुराम श्रेष्ठ राख्यौ नी, गर्भमा, छपक्क छोपेर, पूर्खाको नासो ठानी, दियौ दर्शन यो जगत जनको, साश्वत् कर्तब्य मानी । न खान सक्यौ, हुंदा म कोखमा, मागे जति त्यो मनले, न राख्न सक्यौ चाहेको ठाउंमा, त्यो शरीर सहजले ।।   बढेको जिउमा लेक्, बेंशी, जङ्गल् गर्यौ होला कसरी, संझदा पनि कहाली लाग्छ, निस्सासिन्छु....
पुरा पढ्नुहोस »

जो प्रति जनताको विश्वास रत्तिभर छैन

प्रा. डा. दुर्गा दाहाल “ The ordinary people think inside of the box whereas the extra- ordinary people think outside of the box.” शीर्षक मा ‘ beyond the box ‘ भनिएको कुराले के अर्थ लगाऊँछ भन्ने उत्सुकता जाग्नु स्वाभाविक हो  किनभने, नेपालका हामी क़रीब ९१ प्रतिशत मानिसहरू  बक्सभित्रै बाँची रहेका हुन्छौँ । अर्थात ‘ लकीर के फ़क़ीर ‘ भएर हिंडन रूचाऊँछौँ । हामी नयाँ ढंगले, फ़रक....
पुरा पढ्नुहोस »

२१ ओेौं शताब्दीका हाम्रा नेता?

हाम्रा नेता, कस्का नेता ? नेपाल आमाको या उत्तरका नेता, दक्षिणका नेता, पूर्व-पस्चिमका नेता, कि कसैका नेता? नयाँ नेपाल बनाउने नेता, सबैलाई खुशी पार्ने नेता, शान्ति र संबिधान बनाउने नेता, को होला ति सर्बमान्य नेता?   हाम्रा नेता, कस्ता नेता ? पर्खाल नाग्ने नेता, कोठी धाउने नेता, भ्रष्ट्रचारी  नेता, कि....
पुरा पढ्नुहोस »

विश्व नर्स दिवस 

विश्व नर्स दिवस      - गीता बजगाई               बुढा र बुढी बालबच्चा सारा छाडेर घरैमा वाई वाई भरे भेटौला फेरी म जान्छु कामैमा।   सानोमा छोरो झुन्डिछ कठै ! जाउ भन्न सक्दैन बाबाले काखमा समाउॅछन् तर अडिन मान्दैन।   फोनको घन्डी टिगंटिंग बज्छ विरामी बढे छन् बाल र बच्चा हेरे है राजु नदुखाउ तिम्रो....
पुरा पढ्नुहोस »

सत्ता अन्धो हुन्छ

सत्ता अन्धो हुन्छ बन्धु पोख्रेल सन फ्रान्सिस्को, क्यालिफोर्निया     सत्ताले देख्दैन आफ्नै सीमा मिचिएको थाहा पाउँदैन बिदेशीबाट आफू थिचिएको यस्तो देखेर स्वाभिमानी देश भक्त ग्वॉ ग्वॉ रुन्छ तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।   नेतृत्वलाई टॉसिइरहन मन लाग्छ....
पुरा पढ्नुहोस »

लघु कथा: सस्तो मृत्यू

राम खड्का - न्यूयोर्क   मैले आफनो परिवेश छोडी परदेशी जीवन अंगाले। मेरो दैलो फेरियो तर मानसिकता फेरिएन । खाना, पहिरहन र भाषामा समझौता गरे तर धर्म, संस्कृति र परम्परामा अह पटककै सकिन! कहिले काही त जब म एक्लो रहन्छु तब ताना बानाले दिमाग हल्लाऊन शुरू गर्छंन, कि कतै मैले अश्वभाविक जीवनलाई त अंगालिरहेको....
पुरा पढ्नुहोस »