विश्व समाचार

बाईडेनद्धारा उपराष्ट्रपतिकाे घाेषणा

  क्यालिफाेर्निया, अपेक्षा गरिएभन्दा केहि ढिलाे तर अनुमान गरे अनुसार नै डेमाेक्र्याटिक पार्टीका राष्ट्रपतिय उम्मेद्वार जाेसेफ बाईडेनले क्यालिफाेर्नियाकी सिनेटर कमला ह्यारिसलाई आफ्नाे उपराष्ट्रपति चयन गरेका छन्। आगामी नाेभेम्बर महिनामा हुन गईरहेकाे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा....
पुरा पढ्नुहोस »

भारतमा कोरोना महामारीः ७७ बर्षीय अभिनेता अभिताभ बच्चन छोरा अभिषेकसंगै अस्पताल भर्ना

  दूरबिन नेपाल, अमेरिका बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरस पोजेटिभ भएपछि अस्पताल भर्ना भएका छन । मुम्बई स्थित अस्पतालमा भर्ना भएका बलिउड महानायक अमिताभ बच्चनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । त्यसैगरी बिग बी का सुपुत्र तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटीभ देखिएपछि....
पुरा पढ्नुहोस »

चीनीयाँ फौजसंगको तनावमा २० भारतीय सैनिक मारिए

दूरबिन नेपाल, अमेरिका चीनीया फौजसंगको तनावमा २० भारतीय सैनिक मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । भारतीय समय अनुसार मंगलबार विहान भारत र चीनको सिमावर्ती क्षेत्र लद्धाखमा भएको झडपमा भारतीय सेनाको मृत्यु भएको समाचारमा जनाइएको छ । ४५ बर्षमा मा भारत र चीनविचको विवादमा यतिधेरै हताहती भएको....
पुरा पढ्नुहोस »

कोभिड १९ ले स्थगित स्पेनिस ला लिगा शुरु

दूरबिन नेपाल, अमेरिका कोभिड–१९का कारण स्थगित भएको लोकप्रीय स्पेनीस लालिगा शुरु भएको छ । कोरोनाको महामारीपछि भएका खेलहरु हेर्न दर्शकहरु मैदानमा उपश्थित थिएनन । सेभियाको घरेलु मैदामा भएको खेलमा सेभियाले रियल वेटिसलाई २–० को अन्तरले पराजित गरेको छ । सेभियाको निम्ति ५६ औं मिनेटमा ओकम्पुसले....
पुरा पढ्नुहोस »

अलबिदा बबी ब्वाई रिषि कपुर

दूरबिन नेपाल, अमेरिका भारतीय चलचित्र नगरी बलिउडका बबी ब्वाई अर्थात रिषि कपुरको असामयिक निधन भएको छ । बुधबार मुम्बइको अस्पतालमा अकस्मात निधन भएका कपुर पहिलेदेखि क्यान्सरका बिरामी थिए । तर उनी क्यान्सरबाट मुक्त भएको बताइएको थियो । कोरोना भाइरसको नाकाबन्दीका बेला लक डाउनमा रहेको मुम्बइ नगरी....
पुरा पढ्नुहोस »

बलिउड अभिनेता इरफान खान रहेनन

  दूरबिन नेपाल, अमेरिका बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५३ बर्षीय खानको भारतको मुम्बइस्थित अस्पतालमा मृत्यु भएको परिवार श्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन । क्यान्स पीडित खानलाई अघिल्लो हप्ता अस्पताल भर्ना गरिएको थियो । सन २०१८ मा क्यान्सरबाट संक्रमित भएपछि खानको उपचार....
पुरा पढ्नुहोस »

उत्तर कोरियाली नेता किमको अवस्था राम्रो रहेको दक्षिण कोरियाको दावी

दूरबिन नेपाल, अमेरिका केही दिनदेखि गुमनाम रहेका उत्तर कोरीयाली नेता किम जोङ उन जिवित र राम्रो अवस्थामा रहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरीयाका राष्ट्रपति निकट गुप्तचर निकायको हवाला दिंदै एशोसियट्स प्रेसले लेखेको छ । किमका हजुरबुबाको एक सय ८ औं जन्मदिनमा उनी उपश्थित नभएपछि विभिन्न अफवाहहरु....
पुरा पढ्नुहोस »

 किमको मृत्युको अपुष्ट खवरसँगै बहिनीको चर्चा 

दूरबिन संवाददाता    अमेरिका अप्रिल २५  । उत्तर कोरियाका नेता किम जोंग उनको मुटुको शल्यक्रिया पछि मृत्यु भएको अपुष्ट खवरसँगै उत्तर कोरियाको सर्वोच्च पदमा बहिनी किम यो जोंगलाई ल्याउने तयारी भइरहेको विषयमा विश्वभरका प्रभावशाली सन्चार माध्यमले प्राथमिकतासाथ समाचार प्रकाशन प्रसारण गरेका छन् । उत्तर....
पुरा पढ्नुहोस »

किमको बिग्रदो स्वास्थ्य र अमेरिकाको तयारी 

समाचार टिपप्णी अमेरिका अप्रिल २१ मुटुको शल्यक्रिया पछि पनि उत्तर कोरियाका नेता किम जोंग उनको स्वास्थ्यमा अपेक्षित सुधार नभएको र स्थिर रहेको केही विवादास्पद खबरहरू विश्वभरका सन्चार माध्यमहरूले प्रकाशन र प्रसारण गरिरहेका छन् । विश्व समुदाय र सन्जालबाट अलग रहेको उत्तर कोरियामा नेता किमको उपचारमा....
पुरा पढ्नुहोस »

उत्तर कोरियामा किमलाई बचाउन  प्रयास 

दूरबिन संवाददाता  अमेरिका २० अप्रिल । उत्तर कोरियाका नेता किम जोंग उनको स्वास्थ्यमा गम्भिर समस्या आएपछि अस्पतालमा भर्ना गरेर बचाउन प्रयास भइरहेको सीएनएन लगायतका केही सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरिया र अमेरिकी गुप्तचर संस्थाको हबला दिदैँ सञ्चारमाध्यमहरूले किमको शल्यक्रिया भइसकेको....
पुरा पढ्नुहोस »

बेलायती प्रधानमन्त्री जोन्सन आइसीयुमा

दूरबिन नेपाल सम्बाददाता कोभिड १९बाट संक्रमितभै अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आइसीयुमा सारिएको छ । मार्चको अन्ततिर कभिड १९को बिमारले च्यापेपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अवस्था अझै जटिल बन्दै गएपछि उनलाई आइसीयुमा राखि उपचार गरिएको बेलायती प्रधानमन्त्रीको....
पुरा पढ्नुहोस »

कोरोना प्रभावित न्युयोर्कमा अधिकांश सार्वजनिक स्थलहरु बन्दकोे आदेश

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि न्युयोर्क सीटीका सबैजसो मनोरञ्जकस्थलहरु बन्दगर्न आदेश दिइएको छ । आइतबार न्युयोर्कका मेयर बिल डे ब्लाजिओले कार्यकारी आदेश जारी गर्दै शहरका सबै रेष्टुरेण्ट, बार, क्याफे, मुभी थिएटर लगायत मानिसहरु जम्मा हुने स्थानहरु बन्दको घोषणा गरेका छन ।....
पुरा पढ्नुहोस »

कोरोनाको कारण न्युयोर्क सीटीका सबै विद्यालय बन्द

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसबाट लाग्ने रोग कोभिड १९का कारण मृतक र संक्रमितको संख्या बढ्दै गएपछि न्युयोर्कका सबै सार्वजनिक विद्यालय बन्द गरिएको छ । न्युयोर्कका गभर्नर एण्ड्«यु कुमोले आइतबार सांझ प्रेस ब्रिफिङमार्फत कोरोना भाइरसका कारण न्युयोर्कको अवस्था झन खतरापुर्ण बन्दै गएको भन्दै सबै....
पुरा पढ्नुहोस »

कोरोनाका कारण नेपाल प्रवेशमा कडाइ

दूरबिन नेपाल, न्युयोर्क संसारभरी कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि नेपालले पनि कडाइ अपनाउन थालेको छ । नेपाल सरकारको एक उच्चस्तरीइ समितिले यात्रा एडभाइजरी जारी गर्दै नेपाल प्रवेश गर्ने हरेकले कोरोना भाइरस नभएको प्रमाण पेश गर्नु जनाइएको छ । नाकाबाट नेपाल प्रवेश गर्न चाहनेले कोरोना भाइरस नभएको....
पुरा पढ्नुहोस »

! सावधान ! कोरोना भाइरस मार्न रक्सी खांदा इरानमा ४४ जनाको मृत्यु

दूरबिन नेपाल, न्युयोर्क संसारभरी नै कोरोना भाइरसको त्रास यति बढेको छ कि केही मानिसहरुले भाइरस भन्दा पनि त्रासका कारण ज्यान गुमाइरहेका छन । चिकित्सकहरुले मानिसहरुलाई आतंकित नहुन आग्रह गरिरहेको भएपनि त्रासका कारण कैयन हल्लाको पछि लागेर ज्यान गएका घटनाहरु धेरै बढ्न थालेका छन । त्यस्तै एक घटना....
पुरा पढ्नुहोस »