राजनीति

बाईडेनद्धारा उपराष्ट्रपतिकाे घाेषणा

  क्यालिफाेर्निया, अपेक्षा गरिएभन्दा केहि ढिलाे तर अनुमान गरे अनुसार नै डेमाेक्र्याटिक पार्टीका राष्ट्रपतिय उम्मेद्वार जाेसेफ बाईडेनले क्यालिफाेर्नियाकी सिनेटर कमला ह्यारिसलाई आफ्नाे उपराष्ट्रपति चयन गरेका छन्। आगामी नाेभेम्बर महिनामा हुन गईरहेकाे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा....
पुरा पढ्नुहोस »

नेपाली राजनीति किन सधै अस्थिर रह्यो?

          डा. अविन ओझा abinojha@gmail.com   प्रसँग नेपाली राजनीतिको पछिल्लो आठ दशक अर्थात विं.सं. २००७ पछिको मात्र समिक्षा गर्दा निकै उतार चढाव आएको देखिन्छ । चाहे त्यो २००७ सालको क्रान्ती होस या २०१७ को राजा महेन्द्रको शाही कदम । २०४७ सालको परिर्वतन होस या २०६२÷६३ सालको ऐतिहासिक सहमति र त्यस पछि २०७२....
पुरा पढ्नुहोस »

अपराधीलाई जोगाउने न्यायाधीशलाई  जनन्यायलयमा  लानु  पर्छ  

 बब विनय नेपाल भ्रष्टाचारीहरूको क्रिडास्थल भएको छ । रोग, शोक र विपत्‌को चपेटामा पर्दा पनि औषधि र कात्रो खरिदमा समेत चरम भ्रष्टाचार छ ।  उखेल्न नसक्ने गरि गढेको भ्रष्टाचाररूपी ऐजेरुले ग्रसित नेपाल जस्तो देशमा यही बेला कोरोनाको महाविपत थपिएको छ । कोरोनाको संकटमा पनि मन्त्री र सरकारी निकायले....
पुरा पढ्नुहोस »

अमेरिकामा कागजपत्र बिहिनलाई जनगणनामा समावेश  नगरिने

सुदर्शन नेपाल वाशिङ्टन डि.सी / आप्रवासी प्रति एकपछि अर्काे गरी कठाेर हुँदै गएका राष्ट्रपति डाेनाल्ड ट्रम्पले हाल जारी जनगणनामा कागजपत्रबिहिनलाई  समाबेश नगर्ने "मेमाे"मा  हस्ताक्षर गरेका छन्।  राष्ट्रपति ट्रम्पकाे यस कदमलई उनकाे आप्रवासी प्रति थप आक्रामक नीतिका रुपमा हेरिएकाे छ । ट्रम्पले यस "मेमाे"....
पुरा पढ्नुहोस »

“तुलना गर्नै नमिल्नेहरू एक भएपछि” -लोक चेम्जोङ (कविता)

लोक चेम्जोङ एकजना महानक्रान्तिका नायक, गणतन्त्रका निर्णायक, राजनीतिक रोडम्याप कोरेर क्रान्ति गरेका, अध्ययनशिल वैज्ञानिक, पहिचान समावेशीकरण र जातीय समानताका सुत्रधार हुन । भने , अर्का चाही संघियता मन नपराउने, नेपालमा गणतन्त्र आउनु र गाडागुडीमा अमेरिका पुग्नु उस्तै हो भन्ने विचार राख्ने, जातीय....
पुरा पढ्नुहोस »

न्युयोर्कको राजनीतिमा उदाउँदै युवतीहरु

दूरबिन नेपाल, न्युयोर्क समाचार टिप्पणी न्युयोर्कमा जुन २३ मा सम्पन्न ७३ औं एसेम्ब्ली अर्थात डिष्ट्रिक इलेक्सन(जिल्ला निर्वाचन) को डेमोक्रयाटीक प्राइमरीमा दुई युवतीहरुले जितेपछि न्युयोर्कको राजनीतिले केही कोल्टे फेर्न थालेको विष्लेशण गर्न थालिएको छ । क्वीन्स अन्तर्गतको एसेम्ब्ली डिष्ट्रिक ३४....
पुरा पढ्नुहोस »

संविधान दोस्रो पटक संसोधन, सर्वसम्मतिले पारित

अमेरिका । भारतद्वारा कब्जा गरिएको नेपाली भूमि समेटिएको नयाॅ नक्शालागि शनिवार प्रतिनिधिसभाबाट संविधानको दोस्रो संशोधनविधेयक सर्वसम्मतिले पारित भएकाे छ।   सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ७ जेठमा नक्सा जारी गरेको थियो । सरकारले नयाॅ नक्शा जारी गरे पछिनिशानछाप परिवर्तनका लागि....
पुरा पढ्नुहोस »

अमेरिकाको ५० करोड भन्दा नेपालको स्वतन्त्रता धेरै मूल्यवान छ : झलनाथ खनाल

दूरबिन नेपाल, अमेरिका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले यथास्थितीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नुहुने बताएका छन । दूरबिन नेपालसंग कुराकानी गर्दै नेता खनालले एमसीसीको नाममा नेपालले आफ्नो स्वतन्त्रता र स्वाभिमान दाउमा राख्न....
पुरा पढ्नुहोस »

जेठ २५ भित्र विभिन्न कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन : काँग्रेस

अमेरिका । नेपाली काँग्रेसले सरकारले जेठ २५ भित्र कर तिर्न दिएको निर्देशनको अवज्ञा गर्न अपिल गरेको छ । लगडाउनको समय थपिदै गए पनि सरकारले जेठ २५ भित्र कर नतिरे जरिवाना लगाउने भनेको छ । सरकारको यो निर्देशनको चौतर्फि आलोचना भइरहेको समयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै....
पुरा पढ्नुहोस »

ब्रिटिसले भारत छोड्दै सुगौली सन्धिको अन्त भयो 

लक्ष्मण अधिकारी  ( रोशन )      कहिले पोर्चुगिज, कहिले डच अनि अन्तिममा अङ्ग्रेजको गुलाम बनेको देश भारत । भारतका नागरिकले आफ्नो पसिना र बलबुतामा भारत निर्माण गरेको हुँदै होइन । शक्तिको उन्मादमा विश्वलाई आफ्नो अधीनमा राख्न अङ्ग्रेज साम्राज्यवादले  अरुलाई फुटाएर वा लडेर बनाएको देश हो इन्डिया । सयौँ वर्ष....
पुरा पढ्नुहोस »

नयाँ नक्साका लागि संविधान संसोधनमा राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आयोजना

  अमेरिका । संविधान संसोधनमा सर्वदलीय सहमति खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार सर्वदलीय बैठक आयोजना गरेका छन् ।लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी भए सँगै संविधान संसोधन गर्न पर्ने भएको हो । संविधानले पुरानो नक्शालाई चिन्छ ।   नेपालको निशान छापमा पनि नक्शा....
पुरा पढ्नुहोस »

सर्वदलीय बैठकमा नेपाली कांग्रेसद्वारा प्रस्तुत धारणा, संविधान संशोधनका लागि पार्टीको धारणा बनाउन समय माग्यो

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बोलाइएको सर्वदलीय बैठकमा नेपाली काँग्रेसले आफ्ना धारणा तीन बुदाँमा राखेको जनाएको छ । बैठक पछि विज्ञप्ति जारी गर्दै काँग्रेसले सर्वदलली बैठकमा आफुहरुले राखेको धारणा सार्वजनीक गरेको हो । काँग्रेसद्वारा जारी विज्ञप्ति  सम्माननीय प्रधानमन्त्री के.पी.....
पुरा पढ्नुहोस »

महामारीको बेलामा राज्य छ भन्ने अनुभुति सरकारले गराएन : डा.शेखर कोइराला

अमेरिका । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले महामारीको बेलामा राज्य छ भन्ने अनुभुति सरकारले गराउन नसकेको बताएका छन् । दूरबिन नेपालको भिडियो सम्वादमा नेता कोइरालाले सरकार गैर जिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाए ।   'यस्तो महामारीको बेलामा राज्य छ भन्ने अनुभुति दिलाउन पर्छ, सरकार....
पुरा पढ्नुहोस »

भारतीय खैंजडी मिडिया र बौद्धिक दरिद्रता

बद्रि गौतम, दूरबिन नेपाल, अमेरिका “खाती भारतकी, कमाती भारतमे फिर समर्थन नेपालकी करती है ?” भारतीय मिडियाको यो तुच्छ अभिव्यक्ति  प्रशिद्ध अभिनेत्री मनिषा कोइराला विरुद्ध लक्षित छ । यो अशोभनीय र हेपाहा अभिव्यक्ति यदि कसैको हुन सक्छ भने त्यो भारतीय सञ्चारमाध्यम नै हुन सक्छ भन्ने मानक दक्षिण एशीयामा....
पुरा पढ्नुहोस »

क्वारेन्टाइनमा एक युवाको मृत्यु पछि सरकारलाई काॅग्रेसको ७ प्रश्न : ब्यक्ति जिम्मेवार कि सरकार ?

अमेरिका । क्वारेन्टाईनमा नै एक युवाको निधन पछि, नेपाली काॅग्रेसले सरकार माथि सात प्रश्न गरेको छ । नेपाली काॅग्रेसद्वारा जारी विज्ञप्ति    बांके जिल्लाको क्वारेन्टाइनमा एक युवकको कोरोनाका कारण भएको मृत्युले केही गम्भीर प्रश्न उब्जाएका छन् । विश्वब्यापी रूपमा लाखौंको मृत्यु भइरहेका बेला ती....
पुरा पढ्नुहोस »