मुख्य समाचार

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा पुनः निशुल्क खाद्यान्न वितरण

  दूरबिन नेपाल, न्युयोर्क गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले न्ययोर्कमा फेरी निशुल्क खाद्यान्न वितरण शुरु गरेको छ । फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले दिएको जानकारी अनुसार अगष्ट ११ तारिखका दिनदेखि खाद्यान्न वितरण शुरु गरिएको छ । मंगलबार साँझ ५ बजे ७२–२४ ब्रोडवे ज्याक्सन हाइंट्समा पुनः....
पुरा पढ्नुहोस »

थोरै नेपालीहरु बस्ने कट्टरपन्थीहरुको बाहुल्यता रहेको राज्य

प्रा. डा. दुर्गा दाहाल नेब्रास्का (Nebraska) Nebraska एउटा ग्रामीण राज्य हो । यो राज्यलाई  कुनै समयमा “The great American desert “ पनि भनिन्थ्यो । यो राज्यको nickname “Tree Planter’s State” पनि हो । In 1854, the Nebraska territory was created by the Kansen-Nebraska act. People really began to move to Nebraska in the 1860s when the Homestead acts allowed people to get free land in the area. Nebraska मा बसोबास गर्ने मानिसलाई Nebraskans भनिन्छ । यो राज्यमा अत्यधिक मानिसहरू Republicans छन....
पुरा पढ्नुहोस »

बाईडेनद्धारा उपराष्ट्रपतिकाे घाेषणा

  क्यालिफाेर्निया, अपेक्षा गरिएभन्दा केहि ढिलाे तर अनुमान गरे अनुसार नै डेमाेक्र्याटिक पार्टीका राष्ट्रपतिय उम्मेद्वार जाेसेफ बाईडेनले क्यालिफाेर्नियाकी सिनेटर कमला ह्यारिसलाई आफ्नाे उपराष्ट्रपति चयन गरेका छन्। आगामी नाेभेम्बर महिनामा हुन गईरहेकाे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा....
पुरा पढ्नुहोस »

अमेरिकावासी नेपालीको सहयोगमा हेभेन्ली पाथद्वारा नेपालमा ११ दिनसम्म खाद्यान्न वितरण

दूरबिन नेपाल, न्युयोर्क अमेरिकावासी नेपालीको सहयोगमा हेभेन्लीपाथ नामक संस्थाद्वारा काठमाडौका विभिन्न स्थानमा ११ दिनसम्म खाद्यान्न तथा पानी वितरण गरिएको छ । हेभेन्ली पाथ अमेरिकाका अध्यक्ष सुकु रुम्दाली र महासचिव हर्क चाम्लिङको संयोजनमा विभिन्न राज्यहरुबाट सहयोग संकलन गरि नेपाल पठाइएको थियो ।....
पुरा पढ्नुहोस »

बिहे को सँग गर्ने ?

तारा भट्टराई दूरबिन नेपाल न्युयोर्कका मेयर बिल डे ब्लाजियोले गत महिना ब्ल्याक लाईफ म्याटरको आन्दोलनमा श्रीमती र छोराछोरीका साथ उपस्थित भै समर्थन जनाएको समाचार टेलिभिजनमा हेरेपछि मलाई उनको बैवाहिक र पारिवारिक जिवनको बारेमा जिज्ञासा उठ्यो । यत्रो न्युयोर्क जस्तो बिशाल शहरका नौ मिलियन....
पुरा पढ्नुहोस »

नेपाली साहित्यमा सरला गौतमको पदार्पण

                  दूरबिन नेपाल, न्युयोर्क पत्रकार तथा लेखक सरला गौतमले आफ्नो पहिलो कृृति डुमेरो सार्वजनिक गरेकी छिन । नेपालय पब्लिकेसन्सले बजारमा ल्याएको गौतमको डुमेरोमा एक आम युवतीको संघर्षको कथालाई समेटिएको छ । सामाजिक र राजनीतिक विषयमा खरो विचार प्रस्तुत गर्ने गौतमको डुमेरो....
पुरा पढ्नुहोस »

२६ औं विश्व आदिवासी दिवसको अवसरमा फिप्नाले गर्यो अन्तरक्रिया

दुरबिन नेपाल, न्युयोर्क नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले २६ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाल, पोेर्चुगल, अमेरिका र क्यानाडा लगायतका मुलुकबाट जनजाती अभियन्ताहरुको सहभागिता रहेको बृहत अन्तरक्रियामा जनजाती अभियन्ता तथा प्राध्यापक....
पुरा पढ्नुहोस »

नेपाली राजनीति किन सधै अस्थिर रह्यो?

          डा. अविन ओझा abinojha@gmail.com   प्रसँग नेपाली राजनीतिको पछिल्लो आठ दशक अर्थात विं.सं. २००७ पछिको मात्र समिक्षा गर्दा निकै उतार चढाव आएको देखिन्छ । चाहे त्यो २००७ सालको क्रान्ती होस या २०१७ को राजा महेन्द्रको शाही कदम । २०४७ सालको परिर्वतन होस या २०६२÷६३ सालको ऐतिहासिक सहमति र त्यस पछि २०७२....
पुरा पढ्नुहोस »

अमेरिकावासी नेपालीको सहयोगमा हेभेन्लीपाथ मार्फत नेपालमा सहयोग

दूरबिन नेपाल, न्युयोर्क हेभेन्लीपाथको सहयोगमा काठमाडौको पशुपति क्षेत्र र रत्नपार्कका विपन्न व्यक्तिहरुलाई खाना खुवाइएको छ । प्रेमवाद अर्थात हेभेन्लीपाथका अनुयायीहरुको सक्रियतामा विपन्न व्यक्तिहरुलाई खाना वितरण गरिएको थियो । विशेषगरी अमेरिकाका विभिन्न राज्यहरु कनेक्टीकट, भर्मन्ट र न्यु....
पुरा पढ्नुहोस »

लिम्बुजातीको सांस्कृतिक धरोहर मुक्कुमलुङको अतिक्रमणप्रति फिप्नाको आपत्ति

दूरबिन नेपाल, न्युयोर्क सरकारले लिम्बुहरुको आश्थाको केन्द्र मुक्कुमलुङमा माथी सांस्कृतिक अतिक्रमण गरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका, फिप्नाले विरोध गरेको छ । लिम्बुवानको ऐतिहासिक धार्मिक केन्द्र मुक्कुमलुङमा माथी नेपाल सरकारले विकासको नाममा अतिक्रमण गरेकोमा आफ्नो गम्भिर....
पुरा पढ्नुहोस »

आखिर किन हुन्छ परिवारमा तनाव ?

तारा भट्टराई, न्युयोर्क केहि हप्ताअघि न्युयोर्कको प्रसिद्ध टेलिभिजन च्यानल एबिसी न्युजमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी भतिजी (दाई कि छोरी) मेरी ट्रम्पको अन्तर्वार्ता हेरेपछि “परिवार” भन्ने शब्दको बारेमा अनेकन कुराहरु मनमा आए । त्यो अन्तरवार्ता उनले लेखेको ‘टु मच एण्ड नेभर इनफ, हाउ....
पुरा पढ्नुहोस »

 थप १२ सय डलर कहिले आउला ?

  सुदर्शन नेपाल / वाशिङ्टन डी. सी.              काेराेना भाईरस महामारीका कारण अमेरिकी जनताहरूलाई दिइने राहत स्वरुप दाेस्राे चरणको स्टिमुलस चेक संसदकाे माथिल्लाे सदनबाट कहिले पास हुन्छ भन्ने अन्याैलता बढेको छ । सिनेट मेजाेरिटी लिडर मिच मेकानलका अनुसार डेमोक्र्याट र रिपब्लिकनहरू बिच सहमति हुन नसक्दा....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली फिजिसिस्टसहरुको सम्मेलन संपन्न

 अमेरिका  /    अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था असोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) ले तेस्रो बैज्ञानिक सम्मेलन तथा तेस्रो वार्षिक साधारणसभा यहि जुलाई १९ मा सम्पन्न गरेको छ । संस्थाका सचिव डा. सी. आर. भट्टको संयोजकत्वमा भएको तिन दिने उक्त सम्मेलन सुक्रबार जुलाई १७ मा सुरु....
पुरा पढ्नुहोस »

अमेरिकामा कागजपत्र बिहिनलाई जनगणनामा समावेश  नगरिने

सुदर्शन नेपाल वाशिङ्टन डि.सी / आप्रवासी प्रति एकपछि अर्काे गरी कठाेर हुँदै गएका राष्ट्रपति डाेनाल्ड ट्रम्पले हाल जारी जनगणनामा कागजपत्रबिहिनलाई  समाबेश नगर्ने "मेमाे"मा  हस्ताक्षर गरेका छन्।  राष्ट्रपति ट्रम्पकाे यस कदमलई उनकाे आप्रवासी प्रति थप आक्रामक नीतिका रुपमा हेरिएकाे छ । ट्रम्पले यस "मेमाे"....
पुरा पढ्नुहोस »

फिप्नाद्वारा महामारीमा गरेको कार्य विवरण सार्वजनिक

दूरबिन नेपाल, न्युयोर्क नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाले कोरोना महामारीको बेला न्युयोर्कमा गरेको सहयोगको विवरण सार्वजनिक गरेको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोेङले जारी गरेको विज्ञप्तिमा मार्च २० देखि जुन २० सम्म तीन महिनाको अवधिमा कारोना महामारीमा गरेको फेहरिस्त जानकारी गराइएको छ....
पुरा पढ्नुहोस »