बिबिध

न्युयोर्कको अस्पतालमा निधन भएका झोक बहादुर गुरुङको दाहसंस्कार सम्पन्न

दूरबिन नेपाल, न्युयोर्क न्युयोर्कको एलम्हष्र्ट अस्पतालमा निधन भएका झोक बहादुर गुरुङको अन्यष्टि सम्पन्न भएको छ । कोलन क्यान्सरका विरामी गुरुङको मे २१ तारिखका दिन निधन भएको थियो । मृतक गुरुङको अन्त्यष्टि जुन १७ तारिख विहान साढे ८ बजे बौद्ध धार्मिक परम्परा अनुसार न्यु जर्सीको बन्सन एण्ड गुथलेन....
पुरा पढ्नुहोस »

नेपाली गीत जन्मदिनको शुभकामना बजारमा

अमेरिकामा सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत तेज विनोदले रचना गरेको गीत 'जन्मदिनको शुभकामना' बजारमा आएको छ । नेपाली समाजमा पनि पश्चिमा शैलीमा जन्मदिन मनाउने प्रचलन बढिरहेको अवस्थामा  नेपाली भाषामा जन्मदिनको शुभकामना गीत तेज विनोदले रचना गरेर बजारमा ल्याएका हुन् । द भाइभ्ज ब्याण्डले नेपाली....
पुरा पढ्नुहोस »

प्यारी आमाको संझनामा ​

  - बाबुराम श्रेष्ठ राख्यौ नी, गर्भमा, छपक्क छोपेर, पूर्खाको नासो ठानी, दियौ दर्शन यो जगत जनको, साश्वत् कर्तब्य मानी । न खान सक्यौ, हुंदा म कोखमा, मागे जति त्यो मनले, न राख्न सक्यौ चाहेको ठाउंमा, त्यो शरीर सहजले ।।   बढेको जिउमा लेक्, बेंशी, जङ्गल् गर्यौ होला कसरी, संझदा पनि कहाली लाग्छ, निस्सासिन्छु....
पुरा पढ्नुहोस »

निशान भट्टराईको स्वरमा यो गीत 

दूरबिन नेपाल काठमाडौँ । गीतमा डुबेर गाउने भएकै कारण रियालिटी सोबाट ख्याति कमाएका गायक निशान भट्टराईले भर्खरै एउटा गीतमा स्वर दिएका छन् । डिलाइटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहाल परीश्रमीको रचनामा रहेको गीत संसार जितेर गएनी माटोलाई भुल्दिन म्युजिक भिडियो यसै साता काठमाडौँमा सार्वजनिक भएको छ ।....
पुरा पढ्नुहोस »

विश्व नर्स दिवस 

विश्व नर्स दिवस      - गीता बजगाई               बुढा र बुढी बालबच्चा सारा छाडेर घरैमा वाई वाई भरे भेटौला फेरी म जान्छु कामैमा।   सानोमा छोरो झुन्डिछ कठै ! जाउ भन्न सक्दैन बाबाले काखमा समाउॅछन् तर अडिन मान्दैन।   फोनको घन्डी टिगंटिंग बज्छ विरामी बढे छन् बाल र बच्चा हेरे है राजु नदुखाउ तिम्रो....
पुरा पढ्नुहोस »

सत्ता अन्धो हुन्छ

सत्ता अन्धो हुन्छ बन्धु पोख्रेल सन फ्रान्सिस्को, क्यालिफोर्निया     सत्ताले देख्दैन आफ्नै सीमा मिचिएको थाहा पाउँदैन बिदेशीबाट आफू थिचिएको यस्तो देखेर स्वाभिमानी देश भक्त ग्वॉ ग्वॉ रुन्छ तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।   नेतृत्वलाई टॉसिइरहन मन लाग्छ....
पुरा पढ्नुहोस »

कोरोना भाइरस बिरुद्धको प्रगति: यस्ता छन्  १६ शुभ समाचार

कोरोना भाइरसले दुनियाँको सातो लिएको छ ।  के धनी के गरिव देश, के पूर्व के पश्चिम कोही शान्त छैन। कोरोना भाइरसबारे मास मिडिया र सोसल मिडियामा नकारात्मक समाचार छिटोछिटो फैलिरहेको छ । जसले गर्दा यसको समाधानमा भएको प्रगति छायाँमा परेको छ । यस्तै नैराश्यताका बीच क्यानाडाको ग्लोबल पब्लिक अफेयर्सले....
पुरा पढ्नुहोस »

सांसद दिपक मनाङ्गेले एन्फा कास्कीका अध्यक्षलाई कुटे 

पोखरा । सत्तारुढ नेकपाका प्रदेश सांसद दिपक मनाङ्गे (राजिव गुरुङ्ग) ले अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ्गलाई कुटपिट गरेका छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको विषयलाई लिएर सांसद मनाङ्गेले एन्फा अध्यक्षलाई गालामा झापड हानेको बताइएको छ । पोखरा महानगरपालिका स्थित....
पुरा पढ्नुहोस »

कोरियामा कार्यरत दुई नेपालीको निधन

जीवन खत्री दक्षिण कोरिया, ३ माघ : रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए ।   साँझ खाना खाएर सुतेका राई....
पुरा पढ्नुहोस »

गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी

 काठमाडौँ, ३ माघ :  गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) हाल्नुभयो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।   दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न....
पुरा पढ्नुहोस »

होचा व्यक्ति खगेन्द्रको निधन

 चिप्लेढुङ्गा, ३ माघ : होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका बागलुङ धुल्लुबाँस्कोटका खगेन्द्र थापा मगरको आज निधन भएको छ । श्वास प्रश्वासमा समस्या आएपछि पोखराको मणिपाल अस्पतालमा बिहीबार भर्ना गरिएका खगेन्द्रको आज दिउँसो निधन भएको चिकित्सकले जनाएका छन् ।   मणिपाल अस्पतालको सघन उपचार कक्ष....
पुरा पढ्नुहोस »

चक्रवृत्ति ब्याज धान्न नसकेपछि आत्महत्या

 धादिङ, ३ माघ : साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै....
पुरा पढ्नुहोस »

‘भ्वाइस अफ दी भ्वाइसलेस’ हुन सकेनौँ : पत्रकार

 बलेवा, २९ पुस : “हामीले आफूलाई आवाजविहीनहरुको आवाज भन्यौँ तर कताकता तिनै आवाजविहीनको आवाज बोल्न सकिरहेको जस्तो लाग्दैन”, पत्रकार लोकेन्द्र सुनारले आफ्नो धारणा राख्दै गर्दा अधिकांश पत्रकार उपस्थित रहेको नेपाल पत्रकार महासङ्घ बागलुङको सभाकक्ष सुनसानै भयो । उहाँ देशको वर्तमान अवस्था र सामाजिक....
पुरा पढ्नुहोस »

गाडीभित्र अश्लील गतिविधि गर्ने पक्राउ

 काठमाडौँ, २९ पुस : सार्वजनिक सवारी साधानभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन् ।   विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि....
पुरा पढ्नुहोस »

सचिव नहुँदा सेवाग्राही मर्कामा

 लमजुङ, २९ पुस : – स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । समायोजनमा कर्मचारीले सङ्घ र प्रदेश रोजेपछि स्थानीय तहमा वडा सचिवको अभाव हुँदा सेवाग्राही मर्कामा परेका हुन् । लमजुङका आठ स्थानीय तहका ७५ वडामध्ये २४ वडामा सचिव छैनन् । वडा कार्यालयमा सचिव अभाव भएपछि कतिपय वडामा....
पुरा पढ्नुहोस »