प्रवास

थोरै नेपालीहरु बस्ने कट्टरपन्थीहरुको बाहुल्यता रहेको राज्य

प्रा. डा. दुर्गा दाहाल नेब्रास्का (Nebraska) Nebraska एउटा ग्रामीण राज्य हो । यो राज्यलाई  कुनै समयमा “The great American desert “ पनि भनिन्थ्यो । यो राज्यको nickname “Tree Planter’s State” पनि हो । In 1854, the Nebraska territory was created by the Kansen-Nebraska act. People really began to move to Nebraska in the 1860s when the Homestead acts allowed people to get free land in the area. Nebraska मा बसोबास गर्ने मानिसलाई Nebraskans भनिन्छ । यो राज्यमा अत्यधिक मानिसहरू Republicans छन....
पुरा पढ्नुहोस »

बाईडेनद्धारा उपराष्ट्रपतिकाे घाेषणा

  क्यालिफाेर्निया, अपेक्षा गरिएभन्दा केहि ढिलाे तर अनुमान गरे अनुसार नै डेमाेक्र्याटिक पार्टीका राष्ट्रपतिय उम्मेद्वार जाेसेफ बाईडेनले क्यालिफाेर्नियाकी सिनेटर कमला ह्यारिसलाई आफ्नाे उपराष्ट्रपति चयन गरेका छन्। आगामी नाेभेम्बर महिनामा हुन गईरहेकाे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा....
पुरा पढ्नुहोस »

एएनए कार्यसमिति र सल्लाहकार समितिमा मनोनयन 

दूरबिन नेपाल अमेरिका ।  अमेरिकावासी नेपालीको सबै भन्दा पुरानो मध्येको एक एशोसियसन अफ नेपालीज इन अमेरिका एएनएले रिक्त रहेका कार्यसमिति र सल्लाहकार समितिमा विभिन्न पेशा र क्षेत्रका विशिष्ट ब्यक्तिहरूलाई मनोनयन गरेको छ । एएनए अध्यक्ष खगेन्द्र अधिकारीद्वारा शुक्रबार  जारी विज्ञप्तिमा जुलाई २६ गते....
पुरा पढ्नुहोस »

 कोलोराडो: १५ हजार नेपाली र २२ वटा संघ- संस्था

प्रा. डा. दुर्गा दाहाल   कोलोराडो (Colorado)      संयुक्तराज्य अमेरिकाको पश्चिमीभागमा अवस्थित अत्यन्त सुन्दर प्राकृतिक राज्य हो कोलोराडो । यो राज्यमा प्रकृतिका अनुपम दृश्यहरू देख्न पाईन्छन र नेपालको प्राकृतिक सुन्दरतासंग अनेकोँ सादृश्यताहरूको मेल छ । यस राज्यका कैयौँ अमेरिकनहरु त्यहाँ नेपाल पुगेर पनि....
पुरा पढ्नुहोस »

माइकल ज्याक्सन जन्मिएको राज्यमा साढे तीन सय नेपाली

प्रा. डा. दुर्गा दाहाल इन्डियाना  (INDIANA) इन्डियाना (Indiana) संयुक्तराज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित एउटा सुन्दर  राज्य हो । आकार र आयतनका हिसाब- किताबले संयुक्तराज्य अमेरिकाको ३८ औँ ठूलो र जनसंख्याको दृष्टिकोणले १७ औँ ठूलो राज्यमा पर्दछ । यस राज्यको सबैभन्दा ठूलो, आकर्षक र राजधानी समेत रहेको स्थल....
पुरा पढ्नुहोस »

क्यालिफोर्निया, फ्लोरिडा र टेक्ससमा नयाँ निर्देशन  

दूरबिन संबाददाता । सानफ्रानसिस्को । अमेरिकाका थुप्रै राज्यमा कोविड १९ अर्थात कोरोनाको महामारी झन तिब्र भएपछि  क्रमस खुला गर्दै लगिएको ब्यापार ब्यबसायमा पुन कडा नियम जारी भएको छ । धेरै सतर्कता नअपनाएको आरोप खेपिरहेका फ्लोरिडा र टेक्ससमा कोरोनाको महामारी भयाभह बन्दै गएपछि नयाँ निर्देशन जारी भएका....
पुरा पढ्नुहोस »

अमेरिकाको वासिंटनमा १२ कक्षासम्म नेपाली भाषा पढ्न पाइन्छ ।

प्रा. डा. दुर्गा दाहाल   वासिंगटन राज्य  ( The State of Washington ) वासिंगटन डि. सी र वासिंगटन राज्य अलग- अलग भूगोलमा पर्दछन ।वासिंगटन राज्यको बारेमा यहाँ चर्चा हुन गई रहेको छ। यो राज्य संयुक्त राज्य अमेरिकाको प्रशान्तक्षेत्रको उत्तरीपश्चिमी भागमा अवस्थित छ ।यो राज्यको उत्तरमा क्यानाडा, पश्चिममा प्रशान्त महासागर,....
पुरा पढ्नुहोस »

अमेरिकामा ‘सुवेदी समुहले गठन गर्यो छुट्टै जनसम्पर्क समिति’

अमेरिका । नेपाली काँग्रेसको विदेश स्थित निकाय नेपाली जनसम्पर्क समिति अमेरिकामा गैर संस्थापन पक्षले छुट्टै समिति गठन गरेको छ । समितिका पूर्व संयोजक बिष्णु सुवेदी समुहले आइतवार 'जुम' भेला मार्फत नयाँ कमिटि गठन गरिएको जनाएको छ ।   नवगठित समितिको सभापतिमा धनन्जयनरसिंह केसी छन् । उनी सन् २०१४ मा....
पुरा पढ्नुहोस »

‘हल्लाको पछाडि नलाग’ : जनसम्पर्क समिति अमेरिका

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिका अधिवेशन तयारी समितिले जनसम्पर्कका नाममा पछिल्ला समय सार्वजनीक हल्लाकोपाछाडि नलाग्न आग्रह गरेको छ । समितिका सभापति आनन्द विष्ट र महासचिव मुनिन्द्र मुनिन्द्र नेम्वाङ्ग द्वारा आईतवार सॅयुक्त विज्ञप्तिजारी गर्दै यस्तो आग्रह गरेका हुन ।     समितिद्वारा....
पुरा पढ्नुहोस »

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय समन्वय समिति बन्ने

दूरबिन नेपाल, न्युयोर्क नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समितिका लागि तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले मान बहादुर राना मगरको संयोजकत्वमा तदर्थ समिति बनाएको हो । संयोजक राना मगर फिप्नाका निवर्तमान अध्यक्ष समेत हुन । समिति ११ सदस्यीय रहेको छ । सो समितिको....
पुरा पढ्नुहोस »

अमेरिकामा तीन वटा जनसम्पर्क समिति किन दर्ता गरेको, हुण्डी कारोवार गर्न ?

      सोमनाथ घिमिरे, न्युयोर्क, अमेरिका   Nepali Public Relation Committee Ameirca(NPRCA) नेपाली जनसम्पर्क समिति अमेरिका आर्थिक अनियमितता र चरम विवादमा फसेको छ । विगत ६ वर्षदेखि अधिवेशन नगरी नेपालीहरुबाट उठाइएको चन्दा सहयोग (भुकम्प पिडित, बाढी पिडित, साधारण र कृयाशिल शुल्क, दुर्गा मन्दिर, न्युयोर्क-रिजहुड र महामारी) रकम....
पुरा पढ्नुहोस »

नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन

जुलाई ९ । नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो ।   बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति ११ सदस्यीय रहेको छ । उक्त....
पुरा पढ्नुहोस »

वर्षैभरि नै नेपाली कार्यक्रमहरू हुने अमेरिकाको राज्य

प्रा. डा. दुर्गा दाहाल विसकन्सिन ( WISCONSIN  ) यो राज्यको  बारेमा नेपालका नेपालीहरूले कमै सुनेका होलान र अमेरिकमा भएका नेपालीहरूले पनि कमै बुझेका होलान ।अत: आज यस राज्यका बारेमा केही प्रकाश पार्न गई रहेको छु । यो सुन्दर राज्य संयुक्तराज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित दुईवटा विशाल तालको बीचमा अवस्थित....
पुरा पढ्नुहोस »

अमेरिकामा १४ हजार नेपाली विद्यार्थी प्रभावित हुने

दूरबिन संवाददाता । अमेरिका । आइसिइले  आगामी सेमेस्टरबाट निरन्तररूपमा अनलाइन कक्षा मात्र सहभागि भएमा  अन्तराष्ट्रिय विद्यार्थीहरूले आफ्नो देश फर्कनु पर्ने जनाएको छ । अहिले कोभिड–१९ को महामारीको कारण अमेरिकामा रहेका अधिकांश विश्वविद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चानल गर्दे आएका छन ।  आइसिइका....
पुरा पढ्नुहोस »