आप्रबास मामिला

अमेरिकामा नेपाली भाषाको पढाई हुने राज्य

प्रा. डा. दुर्गा दाहाल   ओरिगन ( Oregon ) यो राज्य संयुक्तराज्य अमेरिकाको प्रशान्त महासागरीय क्षेत्रको पश्चिमी उपकुलमा अवस्थित छ । यस राज्यको उत्तरीभागलाई कोलम्बिया नदीले र दक्षिणीभागलाई स्नेक नदीले छुट्याएको छ ।यो राज्यको स्थापना सन 1859 मा भएको हो । यो राज्यको Voodoo doughnuts, salt & straw ice- cream, craft beer, pok-pok’s chicken wings, Tillamook cheese, hazelnuts,....
पुरा पढ्नुहोस »

नेपालीहरूले राजनीति र जातको आधारमा संगठन नखोलेको राज्य

प्रा डा दुर्गा दाहाल   क्यान्सास ( KANSAS ) यो राज्य संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित छ। यहाँको राजधानी Topeca र यसराज्यको सबैभन्दा ठूलो सहरको नाम विचिता (Wichita) हो । यो राज्यको उत्तरमा नेब्रास्का (Nebraska), पूर्वमा मिजौरी (Missouri), दक्षिणमा ओक्लोहोमा (Oklahoma), र पश्चिममा कोलोराडो (Colorado) पर्दछ । Kansas has been home to many tribal groups for....
पुरा पढ्नुहोस »

ट्रम्पद्वारा डिभी लोटरी, ग्रीन कार्ड र  कामदार भिसामा रोक

 जाङ्गबु शेर्पा अमेरिका । सर्वेक्षणहरूले आँउदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने सम्भावना कमजोर हुँदै गएको देखाइरहेका बेला आप्रवासी प्रति अनुदार पक्षको मत आकर्षित गर्न चर्को भाषण र अनुदार कदम उठाएका छन् । ट्रम्पले भर्खरै आगामी डिसेम्बरसम्मका....
पुरा पढ्नुहोस »

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको साधारण सभा सम्पन्न

दूरबिन नेपाल, न्युयोर्क युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले वार्षिक साधारण सभा भर्चुएल बैठकबाट सम्पन्न गरेको छ । जुम प्रविधिको प्रयोग गरी साधारणसभा अध्यक्ष मुना राईको सभापतित्वमा सम्पन्न भएको थियो । साधारण सभाका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले....
पुरा पढ्नुहोस »

अमेरिकाबाट नेपाल जाने उडान तालिकामा केहि परिवर्तन

दूरबिन नेपाल, न्युयोर्क नेपाल जाने उडान तालिकामा केही परिवर्तन भएको अमेरिकास्थित नेपाली दुतावासले जनाएको छ । बुधबार सूचना जारी गदै दुतावासले पहिले तोकिएको समय तालिकामा केही परिवर्तन गरिएको जनाएको छ । नयाँ तालिका अनुसार न्युयोर्कको जोन अफ केनेडी(जेएफके) एअरपोर्टबाट टर्किस एअरलाइन्सले जुन २३ को....
पुरा पढ्नुहोस »

डाका कार्यक्रम खारेज गर्ने ट्रम्पको आदेश सर्वोच्चले उल्टायो

जाङ्बु शेर्पा, दूरबिन नेपाल, अमेरिका ट्रम्प प्रशासनले डिफर्ड एक्सन फर चाइल्डउड कार्यक्रम बन्द गर्न अघि वढाएको योजनालाई सर्वोच्च अदालतले उल्टाइदिएको छ । डिएसीए अर्थात डाका कार्यक्रम अन्तर्गत बाल्यकालमै अमेरिका आएरपनि कागजपत्र विहिन भएकाहरुको संरक्षणको लागि डाका कार्यक्रम ल्याइएको थियो ।....
पुरा पढ्नुहोस »

अमेरिकाबाट नेपाल जाने उडान तालिका सार्वजनिक

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसका कारण अमेरिकामै रोकिएकाहरुकालागि नेपाल जाने उडानको तालिका सार्वजनिक भएको छ । अमेरिकास्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार नेपाल सरकारको आदेश अनुसार चार्टर विमानको तालिका बनेको हो । उडानको तालिका अनुसार अमेरिकाका चार स्थानबाट उडान भर्नेछन । तालिका....
पुरा पढ्नुहोस »

अमेरिकाबाट सुश्री दावा शेर्पाले गरिन नेपालका विपन्नलाई सहयोग

  दूरबिन नेपाल, अमेरिका गिरिजा प्रसाद अमेरिका फाउण्डेसनकी केन्द्रीय सदस्य एवं महिला संयोजक सुश्री दावा शेर्पाले नेपालको खाँदवारी नगरपालिका र भाटेखोला गाउपालिकाका विपन्न परिवारलाई सहयोग गरेको जिपी कोइराला फाउण्डेसनले जनाएको छ । कोरोना भाईरसको कहरले आक्रान्त बनेका विपन्न परिवारका ६३ जनालाई ३०....
पुरा पढ्नुहोस »

आमा बाबूले सन्तानका लागि के गर्ने ?

तारा भट्टराई, न्युयोर्क     गत हप्ता जुड़ी सन्चोले आफ्नो ५५ औं बर्षको अवसरमा बर्थडे केक काट्ने तयारी गरिरहँदा एक्कासी उनको मुडमा परिवर्तन भयो । सधैं हँसिली फुर्तीली देखिने उनको अनुहारमा अकस्मात आएको परिवर्तन देखेर छेउमै बसिरहेकी मैले सटुक्क सोधें, “किन तिमी एक्कासी खिन्नभएकी हँ ? रमाईलो माहोल....
पुरा पढ्नुहोस »

अमेरिकामा असाइलमलाई कडाइ गर्न नयाँ नियम आउदै

जाङबु शेर्पा, दूरवीन नेपाल, टेक्सस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पले आप्रवासीहरुको असाइलम अर्थात शरण आवेदनलाई थप कडाई गर्न नयाँ नियम जारी गर्ने बताइएको छ । एक सय सय ५१ पृृृृृष्ठ लामो नयाँ नियमममा अमेरिकामा शरण आवेदन दिनेलाई थप चुनौती हुनसक्ने आंकलन गरिएको छ । हाल मस्यौदाको रुपमा प्रस्तावित सो....
पुरा पढ्नुहोस »

महामारीकै अवधिमापनि अमेरिकामा थपिए दुई हजार नयाँ नागरिक

दूरबिन नेपाल, अमेरिका दुई हजार आप्रवासीले अमेरिकी नागरिकताको सपथ लिएका छन । अमेरिकामा कोरोना भाइरसको माहामारी कम हुंदै गएपछि कार्यालय खेल्न थालेपछि करिव २ हजार नयाँ आप्रावासीले अमेरिकाको नागरिकता प्रापत गरेका हुन । नागरिकताको सपथ कार्यक्रम महामारीका कारण स्थगन गरिएको थियो । गत हप्ता मात्र....
पुरा पढ्नुहोस »

न्युयोर्कका अदालतमा आइसीइले पक्राउ गर्न नपाउने संघीय अदालतको फैसला

दूरबिन नेपाल, न्युयोर्क न्युयोर्क राज्यका अदालतमा आइसीइको पक्राउ अवैध हुने फैसला न्युयोर्कको संघीय अदालतले सुनाएको छ । न्युयोर्कको दक्षिणी जिल्लाका न्यायाधीश जेड रकोफले बुधबार सो फैसला गरेका हुन । जिल्ला अदालतको फैसलाले आइसीइ एजेन्टहरुलाई अदालतमा गिरप्तार गर्ने पाउने राष्ट्रपति डोनल्ड....
पुरा पढ्नुहोस »

अमेरिकाको रंगभेद र रुकुम घटना विरुद्ध न्युयोर्कमा नेपालीहरुको ऐक्यबद्धता

दूरबिन नेपाल, न्युयोर्क नेपालको रुकुममा भएको जातीय नरसंहारको विरोध र अमेरिकामा चलिरहेको रंगभेदी आन्दोलनलाई समर्थन गर्न न्युयोर्कको नेपाली समुदायले एक कार्यक्रम गरेका छन । आइतबार न्युयोर्कको ज्याक्सन हाइट्समा भएको प्रदर्शनीमा दलित लाइभ्स म्याटर (DALIT LIVES MATTER) र ब्ल्याक लाइभ्स म्याटर (BLACK LIVES MATTER) भन्ने....
पुरा पढ्नुहोस »

अमेरिकामा रंगभेदको अन्तिम लड़ाई

तारा भट्टराई, न्युयोर्क    घट्ना २०१२ को हो, मेरो श्रीमानको क्यान्सर रोगको उपचार गर्न भारतको नयाँ दिल्ली स्थित गुणगाउँको मेदान्त अस्पतालमा बस्ने क्रममा मेरो पत्रकारिता कर्मबाट मासिक तलब वेष्टन युनियन मार्फत आउने गर्थ्यो । मैले काउन्टरमा गएर आफ्नो तलब रकम भारुमा बुझें । त्यहिं साँझ बाहिर....
पुरा पढ्नुहोस »

भारतीय खैंजडी मिडिया र बौद्धिक दरिद्रता

बद्रि गौतम, दूरबिन नेपाल, अमेरिका “खाती भारतकी, कमाती भारतमे फिर समर्थन नेपालकी करती है ?” भारतीय मिडियाको यो तुच्छ अभिव्यक्ति  प्रशिद्ध अभिनेत्री मनिषा कोइराला विरुद्ध लक्षित छ । यो अशोभनीय र हेपाहा अभिव्यक्ति यदि कसैको हुन सक्छ भने त्यो भारतीय सञ्चारमाध्यम नै हुन सक्छ भन्ने मानक दक्षिण एशीयामा....
पुरा पढ्नुहोस »