अमेरिका समाचार

जीपी कोइराला फाउण्डेसनद्वारा निशुल्क दुग्ध वितरण

दूरबिन नेपाल, न्युयोर्क गिरीजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा निशुल्क दुध वितरण गरेको जनाएको छ । सोमबार फाउण्डेसनले ६ प्यालेट्स दुध वितरण गरेको थियो । रिभर फण्डका प्रमुख उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनसँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो फाउण्डेसनका....
पुरा पढ्नुहोस »

न्युयोर्कका गभर्नर कुमोको आरोपः ट्रम्पको कारण अमेरिकामा कोरोना फैलियो

दूरबिन नेपाल, न्युयोर्क न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोले संघीय सरकारको अदुरदर्शिताका कारण अमेरिका कोरोनाको महामारीबाट मुक्त हुन नसकेको आरोप लगाएका छन । गभर्नर कुमोले आफ्नो नियमित ब्रिफिङका क्रममा ह्वाइट हाउसले कोरोनाको महामारीकै विचमा विभिन्न राज्यहरुलाई लक डाउन खोल्न दवाव दिएको गुनासो....
पुरा पढ्नुहोस »

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा न्युयोर्कका १२० परिवारलाई सामग्री वितरण

दूरबिन नेपाल, न्युयोर्क कोरोना महामारीका बेला नेपाली जनसम्पर्क समिति अमेरिकाले अप्रिल २१ देखि मे ३१ सम्म न्युयोर्कमा एक सय २० परिवारलाई स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । जनसम्पर्क समितिका तर्फबाट महासचिव मुनिन्द्र नेम्वाङले दिएको जानकारी अनुसार एक सय २० परिवारलाई प्रत्यक्ष र संस्थागत....
पुरा पढ्नुहोस »

कोरोना अत्यधिक प्रभावित राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टीकट भित्रिनेहरु क्वारेन्टाइनामा बस्नु पर्ने

दूरबिन नेपाल, न्युयोर्क कोरोना प्रभावित राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टीकटमा भित्रिनेहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु भएको छ । जुन २४ तारिख रातीबाट लागु भएको नियमानुसार कोरोना भाइरसबाट अत्यधिक प्रभावित राज्यहरु फ्लोरिडा, टेक्सस, उटाह, नर्थ क्यारोलाइना, साउथ....
पुरा पढ्नुहोस »

न्युयोर्कको राजनीतिमा उदाउँदै युवतीहरु

दूरबिन नेपाल, न्युयोर्क समाचार टिप्पणी न्युयोर्कमा जुन २३ मा सम्पन्न ७३ औं एसेम्ब्ली अर्थात डिष्ट्रिक इलेक्सन(जिल्ला निर्वाचन) को डेमोक्रयाटीक प्राइमरीमा दुई युवतीहरुले जितेपछि न्युयोर्कको राजनीतिले केही कोल्टे फेर्न थालेको विष्लेशण गर्न थालिएको छ । क्वीन्स अन्तर्गतको एसेम्ब्ली डिष्ट्रिक ३४....
पुरा पढ्नुहोस »

नेपालीहरूले राजनीति र जातको आधारमा संगठन नखोलेको राज्य

प्रा डा दुर्गा दाहाल   क्यान्सास ( KANSAS ) यो राज्य संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित छ। यहाँको राजधानी Topeca र यसराज्यको सबैभन्दा ठूलो सहरको नाम विचिता (Wichita) हो । यो राज्यको उत्तरमा नेब्रास्का (Nebraska), पूर्वमा मिजौरी (Missouri), दक्षिणमा ओक्लोहोमा (Oklahoma), र पश्चिममा कोलोराडो (Colorado) पर्दछ । Kansas has been home to many tribal groups for....
पुरा पढ्नुहोस »

ट्रम्पद्वारा डिभी लोटरी, ग्रीन कार्ड र  कामदार भिसामा रोक

 जाङ्गबु शेर्पा अमेरिका । सर्वेक्षणहरूले आँउदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने सम्भावना कमजोर हुँदै गएको देखाइरहेका बेला आप्रवासी प्रति अनुदार पक्षको मत आकर्षित गर्न चर्को भाषण र अनुदार कदम उठाएका छन् । ट्रम्पले भर्खरै आगामी डिसेम्बरसम्मका....
पुरा पढ्नुहोस »

कोभिड(१९) महामारीका विच अमेरिकामा फादर्स डे

तारा भट्टराई दूरबिन नेपाल न्यूयोर्कको ब्रुकलिनमा बस्ने क्लारा, बर्ष ६० ले गत मार्च महिनादेखि क्वारान्टाईनमा बस्दै आएका आफ्ना ८७ बर्षीय बाबुलाई भनेर तीन दर्जन ट्वाइलेट पेपर रोल, हेण्ड सेनिटाईजर, ग्लोब्स, मास्क, भिटामिन सी लगायतका सामान किनेर र्याप गरेर ठिक्क पारिसकेकी छिन् । ग्रेटिंस कार्डमा “ D .A . D, I....
पुरा पढ्नुहोस »

 न्युयोर्कलाई पछ्याउदै  क्यालिफोर्निया दोस्रो, टेक्सास पाँचौ नम्बरमा 

दूरबिन संवाददाता । अमेरिका । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण हुने मृत्युदर कम भए पनि सङ्क्रमणको दर भने घटेको छैन । सेन्टर फर डिजिज कन्ट्रोल सीडीसीको तथ्याङ्कले पछिल्लो समय क्यालिफोर्निया, टेक्सास, एरिजोना, फ्लोरिडा लगायतका राज्यमा कोरोना भाइरसको संक्रमण तीब्र भएको देखाएको छ ।  वल्र्डओ....
पुरा पढ्नुहोस »

अमेरिकाबाट नेपाल जाने उडान तालिकामा केहि परिवर्तन

दूरबिन नेपाल, न्युयोर्क नेपाल जाने उडान तालिकामा केही परिवर्तन भएको अमेरिकास्थित नेपाली दुतावासले जनाएको छ । बुधबार सूचना जारी गदै दुतावासले पहिले तोकिएको समय तालिकामा केही परिवर्तन गरिएको जनाएको छ । नयाँ तालिका अनुसार न्युयोर्कको जोन अफ केनेडी(जेएफके) एअरपोर्टबाट टर्किस एअरलाइन्सले जुन २३ को....
पुरा पढ्नुहोस »

डाका कार्यक्रम खारेज गर्ने ट्रम्पको आदेश सर्वोच्चले उल्टायो

जाङ्बु शेर्पा, दूरबिन नेपाल, अमेरिका ट्रम्प प्रशासनले डिफर्ड एक्सन फर चाइल्डउड कार्यक्रम बन्द गर्न अघि वढाएको योजनालाई सर्वोच्च अदालतले उल्टाइदिएको छ । डिएसीए अर्थात डाका कार्यक्रम अन्तर्गत बाल्यकालमै अमेरिका आएरपनि कागजपत्र विहिन भएकाहरुको संरक्षणको लागि डाका कार्यक्रम ल्याइएको थियो ।....
पुरा पढ्नुहोस »

 धेरै सुविधा तर थोरै नेपालीहरू मात्र बस्ने राज्य 

प्रा. डा. दुर्गा दाहाल मिजौरी  (MISSOURI) मिजौरी ( Missouri ) संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित एउटा ठूलै राज्य हो । यहाँ अमेरिकाका ६ मिलियनभन्दा बढ़ी मानिसहरूको जनघनत्व छ । जनसंख्याको हिसाबले यो अमेरिकाको १८ औँ स्थानमा र आयतन र आकारको हिसाबले २१ औँ ठूलो राज्य हो । It also has the most number of neighbors as it shares its border with eight different....
पुरा पढ्नुहोस »

अमेरिकाबाट नेपाल जाने उडान तालिका सार्वजनिक

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसका कारण अमेरिकामै रोकिएकाहरुकालागि नेपाल जाने उडानको तालिका सार्वजनिक भएको छ । अमेरिकास्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार नेपाल सरकारको आदेश अनुसार चार्टर विमानको तालिका बनेको हो । उडानको तालिका अनुसार अमेरिकाका चार स्थानबाट उडान भर्नेछन । तालिका....
पुरा पढ्नुहोस »

मूलतः २८ दिनमा कसैलाई पनि महिनावारी चक्र हुँदैन भने किन ढाँटिएको ?

तारा भट्टराई दूरबिन नेपाल, न्युयोर्क न्यूयोर्कको क्वीन्समा लकडाउनका बेलामा एउटा अफिसमा नयाँ जब फेला पारेर तालिम लिन आईपुगेकी जेनिफर ४८, को ध्यान तालिममा पटक्कै छैन । उनी छिनछिनमै वाथरुम जान खोज्छिन र वाक्क वाक्क गरेर फर्कन्छिन र आईफोनमा पछिल्लो पटकको महिनावारी भएको नोट चेक गर्न थाल्छिन । “मैले....
पुरा पढ्नुहोस »

अमेरिकाबाट सुश्री दावा शेर्पाले गरिन नेपालका विपन्नलाई सहयोग

  दूरबिन नेपाल, अमेरिका गिरिजा प्रसाद अमेरिका फाउण्डेसनकी केन्द्रीय सदस्य एवं महिला संयोजक सुश्री दावा शेर्पाले नेपालको खाँदवारी नगरपालिका र भाटेखोला गाउपालिकाका विपन्न परिवारलाई सहयोग गरेको जिपी कोइराला फाउण्डेसनले जनाएको छ । कोरोना भाईरसको कहरले आक्रान्त बनेका विपन्न परिवारका ६३ जनालाई ३०....
पुरा पढ्नुहोस »